राजनीति बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले चैत २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो काठमाडौँ । संघीय संसद्ले आगामी चैत २२ गते नयाँ सभामुख पाउने भएको छ। बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन आगामी चैत २२ गते गर्ने औपचारिक निर्णय गरेको हो।… Dristy Mishra·अप्रिल १, २०२६