राजनीति निर्वाचन आयोगले आज दलहरूसँग निर्वाचन कानुनको मस्यौदामा छलफल गर्ने निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग निर्वाचन कानुन संशोधन र एकीकरणको विधेयक मस्यौदामा छलफल गर्दैछ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार छलफल बिहान साढे ११ बजे सुरु हुनेछ। सातवटा ऐन एकीकृत गरी… Laxmi Bhattarai·मे ११, २०२६