सहकारी क्षेत्रमा मौलाएको बेथितिका लागि संचालक समिति र नियामक निकायका कर्मचारी दोषी ठहरिएका छन्। उच्च अदालतका पूर्वमुख्य न्यायाधीश विनोदप्रसाद शर्माको अध्यक्षतामा गठित आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तारमा हचुवा निर्णय गर्ने कर्मचारीलाई जिम्मेवार…