गण्डकी गण्डकी प्रदेशमा सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा: अपाङ्गता भएकादेखि पत्रकारसम्मलाई समेटियो गण्डकी प्रदेश सरकारको सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित, द्वन्द्वपीडित, सहिद परिवार र पत्रकारसहित सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ। स्वास्थ्य मन्त्रालयको अनुदानमा सञ्चालित यो कार्यक्रमले समाजका विभिन्न संवेदनशील वर्गलाई समेटेको… Maya Thapa·मे ४, २०२६