अर्थ / वाणिज्य होल्डिङ सेन्टरका नागरिकलाई सरकारले निःशुल्क बिमा दिने सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निःशुल्क दुर्घटना, स्वास्थ्य र जीवन बिमा प्रदान गर्ने भएको छ। यसका लागि आवश्यक कार्यविधि निर्माण अन्तिम चरणमा छ र यसको लागत सरकारले नै बेहोर्नेछ। सुरुमा… Laxmi Bhattarai·जुन ११, २०२६