नारायणगढ–मुग्लिन सडकमा पहिरो: नाम्सी पुल नजिक यातायात ठप्प नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुल नजिक पहिरो र ढुंगा खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने काम सुरु गरेको छ। लगातारको वर्षाले पहिरोको जोखिम कायमै रहेकाले… Sanjay Karki·अगस्ट ३, २०२६