राजनीति श्रम संस्कृति पार्टीले संसद बैठक अवरुद्ध गर्यो श्रम संस्कृति पार्टीले सभामुखको भूमिकामा असन्तुष्टि जनाउँदै संसद बैठक अवरुद्ध पारेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले रोष्टम घेराउ गरी नाराबाजी गरेका छन्। सभामुखले विभेद गरेको र बोल्न नदिएको आरोप पार्टीको छ। Laxmi Bhattarai·जुन १०, २०२६