प्रदेश अख्तियारले महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध १ लाख घुसको आरोपमा आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध १ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि