राजनीति संविधान संशोधनका लागि ४४,६१३ सुझाव संकलन संविधान संशोधनका लागि गठित कार्यदलले नागरिकबाट ४४,६१९ सुझाव संकलन गरेको छ। १९,२३९ इमेलमार्फत र २५,३७४ ह्वाट्सएपमार्फत सुझाव प्राप्त भएका छन्। Laxmi Bhattarai·जुन १, २०२६