राजनीति सीमा समस्याको समाधान कूटनीतिक संवादमार्फत गर्न प्रतिबद्ध छौँ : परराष्ट्र मन्त्रालय नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको अडान पुनः स्पष्ट पारेको छ । सीमा समस्याको समाधान कूटनीतिक संवादमार्फत गर्न प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसका साथै, दक्षिण… Bikram Magar·मे ८, २०२६