राजनीति सुकुमवासी बस्तीमा सरकारको ‘हुकुमी शासन’: २८ नागरिक अगुवाद्वारा आपत्ति २८ नागरिक अगुवाहरूले सरकारले सुकुमवासी र भूमिहीनमाथि अमानवीय व्यवहार गरेको भन्दै हुकुमी शासनको अभ्यास रोक्न माग गरेका छन्। उनीहरूले लगत प्रमाणीकरण र गाँसबासको उचित व्यवस्थापन बिनाको कदमको विरोध गरेका छन्। Maya Thapa·मे ५, २०२६
राजनीति संवैधानिक अधिकार हनन: सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइएको ५४ नागरिक अगुवाको ठहर मे २, २०२६
राजनीति नागरिक अगुवाको आह्वान: ‘सैन्य बल प्रयोग गरी सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्य रोक्नुपर्छ’ मे २, २०२६
राजनीति सुकुम्बासी व्यवस्थापनमा संवैधानिक हक र मानव अधिकार हनन नहोस्: नागरिक अगुवा र अभियानीको अपील मे २, २०२६