राजनीति मन्त्रिपरिषद्का ६ निर्णय: १५३ मानव अधिकार पीडितलाई क्षतिपूर्ति र तीन सचिव सचिवमा बढुवा मन्त्रिपरिषद् बैठकले १५३ मानव अधिकार पीडितलाई क्षतिपूर्ति दिने, तीन अध्यादेश सिफारिस गर्ने र तीन उच्चपदस्थ कर्मचारी बढुवा गर्ने लगायतका ६ मुख्य निर्णय गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि