काठमाडौं उपत्यकाका नदी किनारका अनधिकृत बस्ती १८ गतेदेखि हटाइने, प्रशासनको निर्देशन काठमाडौं जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गतेदेखि उपत्यकाका नदी किनारमा रहेका अनधिकृत र जोखिमपूर्ण बस्तीहरू हटाउने निर्णय गरेको छ। यसका लागि १७ गते साँझसम्म घर टहरा खाली गर्न निर्देशन दिइएको छ। Laxmi Bhattarai·अप्रिल २९, २०२६