अर्थ / वाणिज्य धौवादीमा १० करोड टन फलामको भण्डार: अनुसन्धानको दायरा फराकिलो पार्दै सरकार नवलपरासीको धौवादीमा करिब १० करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरिएको छ। यसको व्यावसायिक उत्पादनको सम्भावनाबारे थप अनुसन्धान गर्न ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको छ। Arjun Basnet·अप्रिल २६, २०२६
अर्थ / वाणिज्य धौवादी फलामखानी: १० करोड मेट्रिकटन धाउको रहस्य, कहाँ पुग्यो अनुसन्धान? अप्रिल २६, २०२६