सुदूरपश्चिम कैलालीमा महिलाको टेम्पो भीरबाट खसालेको घटना: ११ वन कर्मचारी नियन्त्रणमा कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने क्रममा महिलाको टेम्पो भीरबाट खसालिएको घटनामा ११ वन कर्मचारी प्रहरी नियन्त्रणमा। टेम्पो धनी धनादेवी धामीले कर्मचारीले कानुनी प्रक्रियाबिनै रोजीरोटीको साधन नष्ट गरेको आरोप लगाएकी छिन्। डिभिजन वन… Kamala Devi·जुन १४, २०२६