सुदूरपश्चिम बाजुरा-हुम्ला सीमा विवाद: धनगढीका मेयर गोपी हमाल ज्यान जोगाएर भागे धनगढीका मेयर गोपी हमाल बाजुरा-हुम्ला सीमा क्षेत्रमा झडपमा परेर ज्यान जोगाएर भागेका छन्। वैशाख ३१ गते 'सुन्दर सुदूरपश्चिम चिनाउने अभियान' अन्तर्गत उनीमाथि आक्रमण भएको थियो। Sanjay Karki·मे २१, २०२६