प्रदेश दोधारा चाँदनी पुल: एक वर्षको पुनर्निर्माण, अनिश्चित संघीय सहयोग कञ्चनपुरको प्रसिद्ध दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ। महाकालीको बहावले क्षतिग्रस्त पुलको मर्मतमा संघीय सहयोगको प्रश्न उठेको छ। Sarita Pandey·४ घण्टा अघि