राजनीति सर्वोच्चद्वारा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न अस्वीकार संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि त्यसका विरुद्ध परेका तीन रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। रिटमा संवैधानिक प्रावधान मिचिएको दाबी गरिएको थियो। Sanjay Karki·मे ८, २०२६