सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले लगाए दर्ज्यानी चिह्न सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। Laxmi Bhattarai·मे ४, २०२६