राजनीति कामु प्रधानन्यायाधीशको आदेश: दरपीठ रिट दर्ता गरी पेशीमा चढाउन निर्देशन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई दरपीठ भएका रिट दर्ता गर्न आदेश दिएकी छन्। प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको सिफारिसविरुद्ध परेका रिट निवेदन यसअघि अस्वीकृत भएका थिए। दर्ता भएका रिट निवेदन मंगलबार… Laxmi Bhattarai·मे १८, २०२६