प्रदेश दमक नगरपालिकाद्वारा सरकारी जग्गाबारेको हल्लाको खण्डन दमक नगरपालिकाले सरकारी जग्गा खाली गराउने ३५ दिने सूचना जारी गरेको भन्ने हल्लाको खण्डन गरेको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै उक्त समाचारलाई तथ्यहीन, भ्रामक र कपोलकल्पित भन्दै नगरवासीलाई भ्रममा नपर्न आग्रह गरेको… Laxmi Bhattarai·मे २५, २०२६