कर्णाली जुम्लाका वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन्। २८ वर्षीया महिलाको जाहेरीका आधारमा बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो। अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी… Sanjay Karki·मे ७, २०२६