राजनीति दलित थर सूचीकरणमा सिंहदरबारभित्रकै जातीय मानसिकता बाधक: आयोग राष्ट्रिय दलित आयोगले दलित थर सूचीकरण सिंहदरबारभित्रकै जातीय मानसिकताले रोकिएको जनाएको छ। आयोगले सात पटक सरकारलाई सिफारिस गरिसकेको छ। चालु आर्थिक वर्षमा ११ दलितको अस्वाभाविक मृत्यु भएको र ६२ उजुरीमध्ये अधिकांश फर्छ्यौट… Laxmi Bhattarai·जुलाई ७, २०२६