गौशाला–चाबहिल सडकमा हिँडिरहेकी तेस्रोलिंगी महिला ज्ञानु लामालाई प्रहरीले दुर्व्यवहार गर्यो। त्यसपछि समुदायले प्रधानमन्त्री वालेन्द्र शाहसँग आकाशे पुलको माग गरेको छ। सार्वजनिक सडकमा हिँड्न नपाउने भए छुट्टै आकाशे पुल बनाइदिनुपर्ने उनीहरूको व्यङ्ग्यात्मक माग…