गण्डकी दसैंअघि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनको लक्ष्य: बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र दसैंअघि नै चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकखण्डको मर्मत तीव्र पारिएको छ। ५० भन्दा बढी ठाउँमा क्षति पुगेको यो त्रिदेशीय मार्गको १२ किलोमिटर मर्मत बाँकी छ। Laxmi Bhattarai·७ घण्टा अघि