अर्थ / वाणिज्य नेपाल डिजिटल पूर्वाधार कम्पनी सञ्चालनमा: अब तारको गुजुल्टो हट्छ? नेपाल विद्युत प्राधिकरणले 'नेपाल डिजिटल पूर्वाधार कम्पनी' सञ्चालनमा ल्याएको छ। यसको मुख्य उद्देश्य काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको अव्यवस्थित तारको जालो हटाउनु हो। यसले सहरको सौन्दर्य बढाउनुका साथै विभिन्न दुर्घटनाको जोखिम… Rohan Tamang·अप्रिल ३०, २०२६