गण्डकी गण्डकीका ९ जिल्लामा डेङ्गीको सङ्क्रमण, ८३९ जना संक्रमित गण्डकी प्रदेशका ९ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ। हालसम्म ८३९ जनामा सङ्क्रमण देखिएको छ, जसमा बागलुङ र कास्की सबैभन्दा बढी प्रभावित छन्। सङ्क्रमण नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु… Kamala Devi·अगस्ट १३, २०२६