राजनीति कांग्रेस महाधिवेशनमा नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ। यसपटक विधान संशोधन गरी केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्या बढाइएको छ। NM Khabar डेस्क·२ घण्टा अघि