अर्थतन्त्र दशकौँदेखि पर्खिरहेका बर्दिया र कैलालीका उखु किसानलाई दशैँअघि बक्यौता दशकौँदेखि बक्यौता पर्खिरहेका बर्दिया र कैलालीका उखु किसानले दशैँअघि नै रकम पाउने भएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयले भुक्तानी प्रक्रिया अघि बढाएको सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए। Kamala Devi·२ दिन अघि