स्वास्थ्य स्क्रब टाइफसको महामारी: देशभर ९९२३ संक्रमित, सल्यानमा ९ जनाको मृत्यु सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने देशभर संक्रमितको संख्या ९९२३ नाघेको छ। स्वास्थ्य विज्ञहरूले संक्रमणको जोखिम बढ्दै गएको बताएका छन्। Sarita Pandey·१ दिन अघि