अर्थ / वाणिज्य कोशी प्रदेशमा ९५ हजार सवारीसाधन ट्राफिक कारबाहीमा, ९ करोड ४१ लाख राजस्व संकलन आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा ९५,०७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्। नियम उल्लंघन गर्ने सवारीसाधनबाट कूल रु ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व संकलन भएको छ। झापाबाट सबैभन्दा बढी… Kamala Devi·अगस्ट ११, २०२६