ब्लु बसमा ट्रान्सजेन्डरको यात्रा: साझा यातायात कार्यविधि बनाउँदै महिलाका लागि सञ्चालन हुने ब्लु बसमा ट्रान्सजेन्डरको यात्राबारे प्रश्न उठेको छ। अधिकारकर्मी सुनिलबाबु पन्तले सरकारलाई स्पष्ट मापदण्ड बनाउन माग गरेका छन्। साझा यातायातले सेवा सञ्चालनअघि नै कार्यविधिमा यसको व्यवस्था गर्ने जनाएको छ। Sarita Pandey·जुलाई ४, २०२६