शिवपुरी जंगलमा गाडिएको अवस्थामा महिलाको शव फेला, हत्याराको खोजी तीव्र काठमाडौँको टोखा नगरपालिका नजिक शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। प्रहरीले हत्याराको खोजी तीव्र पारेको छ। शव तारकेश्वर नगरपालिका-३, जितपुरफेदीकी ४५ वर्षीया सरिता तिवारीको रहेको पुष्टि… Maya Thapa·मे ५, २०२६