अर्थ / वाणिज्य विद्युत् खरिद सम्झौता र वातावरणीय अध्ययनमा कडाइ, ‘टेक एण्ड पे’को अन्योल बजेटले चिर्ने सरकारले जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र वातावरणीय अध्ययनमा कडाइ गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत ‘टेक एण्ड पे’ सम्बन्धी अन्योल हटाउने अपेक्षा गरिएको छ। Sunita Rai·मे ५, २०२६