खेलकुद कुशल भुर्तेलको अर्धशतकमा युएईमाथि नेपालको सहज जित, सिरिज १-१ को बराबरी कुशल भुर्तेलको सानदार अर्धशतकको मद्दतले नेपालले युएईलाई दोस्रो टी-२० खेलमा पराजित गरेको छ। यस जितसँगै दुई खेलको टी-२० सिरिज १-१ को बराबरीमा टुंगिएको छ। NM Khabar·अप्रिल २२, २०२६