अर्थ / वाणिज्य अनधिकृत ऋण प्रवाह प्रकरण: नविना गुरुङ पक्राउ, ७१ चेक बरामद ‘टप ग्लोबल इन्भेष्टमेन्ट प्रालि’बाट अनधिकृत ऋण प्रवाह गरेको आरोपमा नविना गुरुङ पक्राउ परेकी छन्। राष्ट्र बैंकको अनुमति बिना धितोमा ऋण दिई व्याज असुल्ने गरेको प्रहरीको ठहर छ। प्रहरीले कम्पनीको कार्यालयबाट ७१ थान… Kamala Devi·अगस्ट १२, २०२६