राजनीति अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की: क्यानका तत्कालीन महानिर्देशक अधिकारीसहित ३ जनाविरुद्ध मुद्दा दायर अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूमाथि आपराधिक षडयन्त्र, आपराधिक लाभ, हुन्डी कारोबार, विद्युतीय र सङ्गठित अपराध ऐनअन्तर्गत… Arjun Basnet·मे १२, २०२६