प्रदेश बाँकेका ८ स्थानीय तहले विपद् कोष सञ्चालन गरे बाँकेका आठ स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि नीति निर्माण गरी विपद् कोष सञ्चालन गरेका छन्। नेपालगन्ज उपमहानगरपालिकाले सबैभन्दा बढी रु एक करोड २८ लाख जम्मा गरेको छ। Kamala Devi·जुन १६, २०२६