राजनीति सुकुम्बासीको गाँसबास खोस्ने प्रयासविरुद्ध जेनजी फ्रन्टको आपत्ति, मानवीय संकटको चेतावनी जेनजी फ्रन्टले काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकको गाँसबास खोस्ने सरकारी नीतिको विरुद्धमा चर्को आपत्ति जनाएको छ। युवाहरूको यो समूहले सरकारको कदमले हजारौं परिवारलाई घरबारविहीन बनाउने चिन्ता व्यक्त गरेको छ। NM Khabar·अप्रिल २०, २०२६