राजनीति जन्मकैद तोकिएका न्यायाधीश बमका हत्यारासहित पाँच फरार सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा जन्मकैद सजाय तोकिएका पाँच अभियुक्त 'जेनजी' प्रदर्शनको क्रममा कारागारबाट भागेका छन्। भागेको १० महिना बितिसक्दा पनि उनीहरू फरार छन् र प्रहरीले पक्राउ गर्न सकेको छैन। 'जेनजी' प्रदर्शनका… Sanjay Karki·जुन १८, २०२६