राजनीति २६३ प्रहरी चौकी जीर्ण, पुनर्निर्माणलाई बजेट अभाव: आईजीपी कार्की देशभरका २६३ प्रहरी चौकी जीर्ण छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार पुनर्निर्माणका लागि बजेटको अभाव छ। सीमावर्ती तथा संवेदनशील क्षेत्रका प्रहरी चौकीको अवस्था झनै नाजुक छ। Laxmi Bhattarai·जुन ८, २०२६