पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फोन डिटेल अनुसन्धानका क्रममा पक्राउ परेका ईनम सापकोटालाई अभद्र मुद्दामा हिरासतमा राखिएको छ। उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयलाई २४ घण्टाभित्र कारण पेस…