सम्पत्ति शुद्धीकरणको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाए: ८ करोडभन्दा बढीको बिगो मागदाबी किन नपुग्ने ठहरियो? रामबहादुर बम्जन (लिटिल बुद्ध) ले सम्पत्ति शुद्धीकरणको कसुरमा सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले सीआईबीले गरेको ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी नपुग्ने ठहर गरेको छ। अदालतबाट सफाइ पाएपछि उनी रिहा… Arjun Basnet·मे ३, २०२६