राजनीति प्रधानमन्त्रीकाे अभिव्यक्तिविरुद्ध जनवर्गीय संगठनद्वारा देशभर आन्दोलन घोषणा प्रधानमन्त्री बालेन शाहको 'भारतको भूमि मिचेको' भन्ने अभिव्यक्तिविरुद्ध नेकपाका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका छन्। मोर्चाले प्रधानमन्त्रीसँग जनतासँग माफी माग्न माग गरेको छ। जेठ २१ गतेसम्म विरोध प्रदर्शन, मसाल जुलुस लगायतका कार्यक्रम… Laxmi Bhattarai·जुन १, २०२६