कर्णाली हुम्लाको जनजीवन हिमपातले अस्तव्यस्त, सञ्चार ठप्प निरन्तर वर्षा र हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ। अग्ला स्थानमा रहेका टावरमा जडान गरिएको सोलार प्रणालीले काम नगर्दा सञ्चार… Kamala Devi·५ दिन अघि