मधेश झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु झापाको मेचीनगर नगरपालिका-४ मा जङ्गली हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ। घरबाट निस्कने क्रममा जङ्गलबाट आएको हात्तीले कुल्चिँदा घटनास्थलमै ज्यान गएको हो। प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धान थालेको… Kamala Devi·जुन १४, २०२६