सुदूरपश्चिम हुम्ला-बाजुरा सीमा घटना: गृह मन्त्रालयद्वारा छानबिन टोली गठन, संयमताको आग्रह गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा टोली गठन गरेको छ। मन्त्रालयले दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। सीमा… Laxmi Bhattarai·मे २४, २०२६