अर्थतन्त्र दशैंमा च्याङ्ग्राको मूल्य प्रतिकिलो १,४०० रुपैयाँसम्म पुग्ने, खाद्य कम्पनीले नल्याउने नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दशैंमा च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेपछि बजारमा प्रतिकिलो १,३५० देखि १,४०० रुपैयाँसम्म मूल्य पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। Sunita Rai·२ घण्टा अघि