प्रदेश रौतहट कृषि फार्ममा आगलागी: ७ चौपायाको मृत्यु, ९ लाखको क्षति रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलामा कृषि फार्मको गोठमा आगलागी हुँदा सात चौपायाको मृत्यु भएको छ। आगलागीबाट करिब ९ लाख रुपैयाँको क्षति भएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। Kamala Devi·अगस्ट २९, २०२६