कोशी चिलिया टापुका बासिन्दा बर्सेनि कोसीको बाढी र कटानको दोहोरो त्रासमा सप्तकोशी नदीको बाढी र कटानले सुनसरी र उदयपुरका चिलिया र श्रीलङ्का टापुका बासिन्दा प्रत्येक वर्ष जोखिममा पर्ने गरेका छन्। करिब ६०० घरपरिवार प्रत्यक्ष जोखिममा छन् र अस्थायी तटबन्धले मात्र समस्या समाधान भएको… Kamala Devi·अगस्ट ९, २०२६